२२६ कम्पनीको शेयरमूल्य गिरावट, कुनको कति रुपैयाँले घट्यो ?

४ कार्तिक २०८१, आईतवार १५:२५

कठमाडौं । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसूचक आज ४७.४४ अंकले घटेर २६९७.९१ के बिन्दुमा कायम भएको छ ।

शेयर बजार घटेसँगै २२६ वटा कम्पनीका लगानीकर्ताहरुले ठूलो रकम गुमाएका छन् । जसमा इष्टर्न हाइड्रोपावरको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।

साथै, गूडविल फाइनान्स, बुटवल पावर कम्पनी, तेह्रथुम पावर लगायतका कम्पनीहरुको शेयरमूल्य घटेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*