प्रतिकित्ता कति रुपैयाँमा किन्न पाइन्छ लघुवित्त कम्पनीहरुको शेयर ? (सूचीसहित)

३ कार्तिक २०८१, शनिबार १०:१०

काठमाडौँ । दशैँपछिको शेयर कारोबारमा लघुवित्त कम्पनीहरुको शेयरमूल्य वृद्धि भएको छ । यो साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको थियो ।

यो साता माइक्रोफाइनान्स उपसूचक ० दशमलव १९ प्रतिशत अर्थात ९.७४ अंकले घटेर ५०७२ दशमलव ६२ को विन्दुमा कायम भएको छ । माइक्रोफाइनान्स इन्डेक्समा कारोबार हुने बैंकहरुको शेयरमूल्य न्यूनतम् ७ सय रुपैयाँदेखि अधिकतम् चार हजार पाँच सय रुपैयाँ कायम भएको छ ।

नेप्सेमा सुचीकृत भई कारोबार भएका ५० लघुवित्तहरुमध्ये १६ वटाको शेयरमूल्य बृद्धि भएको छ भने ३१ वटाको घटेको छ । साथै तीन कम्पनीको शेयरमूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

यस्तो छ शेयरमूल्य

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*