रास्वपा सभापति रबि लामिछानेलाई पक्राउ गर्न प्रहरी पार्टी कार्यालयमा

२ कार्तिक २०८१, शुक्रबार १८:०३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई पक्राउ गर्न प्रहरी पार्टीको केन्द्रिय कार्यालयमा प्रवेश गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी आरोपमा अदालतले पक्राउ गर्न अनुमति दिएपछि उनलाई पक्राउ गर्न प्रहरी पार्टी कार्यालय पुगेको हो ।

सहकारी प्रकरणमा आफु पक्रिने जानकारी पाउना साथ रास्वपा सभापति लामिछानेले आज बिहानै देखि सतर्क रहेका थिए । उनले विपक्षी पार्टीका नेताहरुसँग समेत बचाउ गरिदिन आग्रह गरेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*