नेपाल टेलिकमको सह–प्रवक्तामा उप–प्रबन्धक मिश्र नियुक्त

२ कार्तिक २०८१, शुक्रबार १५:५६

काठमाडौँ । नेपाल टेलिकमको सह–प्रवक्तामा नविन कुमार मिश्र नियुक्त भएका छन् । टेलिकमका विभिन्न गुनासोहरुलाई सुनेर आंकलन गरी समाधान गर्ने उदेश्यले सह–प्रवक्ता नियुक्त गरिएको हो ।

कम्पनीको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यवसायिक अधिकृतको कार्यालयमा कार्यरत उप प्रबन्धक मिश्रलाई कम्पनीको सह–प्रवक्ता नियुक्त गरिएको टेलिकमले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*