मन्त्रिपरिषद्को बैठक आज बेलुका ५ बजे बस्दै

२ कार्तिक २०८१, शुक्रबार ११:५६

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बेलुका ५ बजे बस्दै छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठक बैठकमा टीआरसी गठनका लागि सर्च कमिटीलाई पूर्णता दिने लगायतका विषयमा छलफल हुने भएको छ।

अहिले प्रतिपक्षी दलहरुको बैठक नयाँ बानेश्वरमा बसिरहेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बसेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*