नेशनल लाइफ इन्स्योरेन्सको बोनश शेयर सूचीकृत

२ कार्तिक २०८१, शुक्रबार ११:५१

काठमाडौँँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयर सूचीकृत भएको छ ।

शुक्रबार कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको ४ प्रतिशतले हुन आउने २० लाख चार हजार ६६६ कित्ता बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीको आज सूचीकृत भएको उक्त बोनश शेयर अब आइतबार देखि दोस्रो बजारमा कारोबार हुने भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*