छिमेक लघुवित्तको सञ्चालकमा ज्ञानेन्द्र प्रताह साह नियुक्त

२ कार्तिक २०८१, शुक्रबार ११:४०

काठामाडौँ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समिति सदस्यमा ज्ञानेन्द्र प्रताप शाह नियुक्त भएका छन् । संस्थाले शाहलाई नविल बैंकको तर्फबाट सञ्चालकमा नियुक्त गरेको जनाएको छ ।

कम्पनी सञ्चालक समितिको कात्तिक १ गते बसेको बैठकले साहलाई आगामी चार वर्षको समयवधिका लागि नियुक्त गरेको कम्पनी सचिव दिलिप कुमार श्रेष्ठले बताए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*