अपि पावर कम्पनीको बोनश शेयरमूल्य समायोजन

१ कार्तिक २०८१, बिहीबार १६:१४

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडको बोनश शेयरमूल्य सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्जमा कम्पनीको ५ प्रतिशत बोनश शेयरको मूल्य समायोजन भएको हो ।

नेप्सेले कारोबार अघिको शेयरमूल्य ३११ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । समायोजनपछि कम्पनीको शेयरमूल्य २९६ रुपैयाँ १९ पैसा रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*