नेप्सेमा सामान्य करेक्सनः साढे ७ अर्बको शेयर कारोबार, म्युचुअल फण्डको उपसूचकमा सुधार

१ कार्तिक २०८१, बिहीबार १५:१५

काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्से २।४७ अंकले बढेर २७४५।३६ को विन्दुमा कायम भएको छ।

३१६ सूचीकृत कमपनीको १ करोड ८८ लाख ७ हजार ४ सय ९२ कित्ता शेयर खरिदबिक्रि हुँदा ७ अर्ब १९ करोडको शेयर कारोबार भएको छ।

७ उपसूचकमा हरीयाली छाएको छ भने ६ उपसूचक राताम्मे भएको छ । आज म्युचुअल फण्डको उपसूचकमा उछाल छाएको छ।निर्जिवन बीमाको उपसूचकमा हरीयाली छाएको छ भने जीवन बीमाको उपसूचक राताम्मे भएकोछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*