बिहीबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

१ कार्तिक २०८१, बिहीबार १५:०६

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ को विन्दुमा कायम भएको छ ।

नेप्से बढेसँगै गुडविल फाइनान्सको शेयरमूल्य सर्वाधिक ७.६३ प्रतिशतले बढेको छ । यस्तै एनआईसी एशिया सेलेक्ट फण्ड–३० ६.१९ प्रतिशतले बढेको छ भने सनराइज ब्लुचिप फण्ड ६.१४ अंकले बढेको छ ।

यस दिन समाज लघुवित्त, रावा इनर्जी, मोलुङ हाइड्रोपावर, नबिल ब्यालेन्स्ड फण्ड–३, हिमालयन लघुवित्त, पोखरा फाइनान्स र माथिल्लो मैलुङ खोला जलविद्युतको शेयरमूल्य सर्वाधिक बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*