विजय लघुवित्तसहित २०६ कम्पनीको शेयरमूल्य बढ्यो, कुनको कति रुपैयाँले वृद्धि ?

३० आश्विन २०८१, बुधबार १५:२९

काठमाडौँ । दशैँपछिको शेयर कारोबारमा लगानीकर्ताहरुको मनोबल उच्च बन्दै गएको छ । पछिल्लो केही दिन यताको शेयर बजारको बृद्धिले लगानीकर्ताको मनोबल उच्च भएको हो ।

आज नेप्से परिसूचक ४३ दशमलव २२ अंकले बढेर २७४२.८८ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै आज २०६ वटा कम्पनीहरुको शेयरमूल्य वृद्धि भएको छ ।

बुधबार विजय लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । साथै, आज इष्टन हाइड्रोपावरको शेयरमूल्य ९.२४ प्रतिशत, समता घरेलु लघुवित्तको ८.६२ प्रतिशतले सर्वाधिक वृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*