रु रु जलविद्युतको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

३० आश्विन २०८१, बुधबार ०९:१४

नेप्सेमा रु रु जलविद्युत परियोजना लिमिटेडको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।

मंगलबारको अन्तिम कारोबार मूल्य ८७९ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको नेप्सेले जनाएको हो । मूल्य समायोजन पश्चात यसको सेयर भाउ ७६४।३५ रुपैयाँ कायम भएको छ । सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*