सुनचाँदी धितो राखेर कतिसम्म पाईन्छ कर्जा, यस्तो छ राष्ट्र बैंकको निर्देशन

२२ आश्विन २०८१, मंगलवार १९:१९

काठमाडौं ।  सुनचाँदी धितो राखेर अधिकतम ५० लाख रुपैयाँसम्म मात्रै कर्जा पाइने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक वित्तीय संस्थाहरुका लागि एकीकृत परिपत्र जारी गर्दै सुनचाँदी धितो कर्जाको एकल ग्राहक कर्जा सीमा ५० लाख कायम गरेको हो ।

तर, यसअघि नै प्रवाह भएको सुनचाँदी धितो कर्जाको हकमा भने केन्द्रीय बैंकले २०८३ असार मसान्तसम्म एकल ग्राहक कर्जा सीमा कायम गरी सक्नुपर्ने व्यवस्था गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*