हिमालयन एभरेष्ट इन्स्योरेन्सले ल्यायो तुरुन्तै दाबी भुक्तानी सेवा

२१ आश्विन २०८१, सोमबार १८:०६

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ल्यायो तुरुन्तै दाबी भुक्तानी सेवा ल्याएको छ।

कम्पनीले प्राकृतिक प्रकोपको क्षती व्योर्हेनु परेका ग्राहकहरुका लागि मध्यनजर गर्दै यो सुविधा ल्याएको कम्पनीले जनाएकोछ ।

कम्पनीले आफनो वेवसाईटमा आफनो दाबी विभागका सम्बन्धीत व्यक्तिहरुको सम्र्पक नम्बर राखेर बीमितहरुका लागि थप सहज बनाईदिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*