दुई फाइनान्स बाहेक सबैको शेयर मूल्य घट्यो
२१ आश्विन २०८१, सोमबार १५:१६
काठमाडौं । आज सेयर बजारको परिसूचक नेप्से ३७.१३ अंक बढेको छ । सो वृद्धिसँगै २६९० अंकमा कायम भएको छ ।
अघिल्लो दिनसम्म उच्च वृद्धि देखिएको फाइनान्स सेक्टर यस दिन ०.७१ प्रतिशत घट्यो । त्यस्तै उत्पादन समूह पनि १.२९ प्रतिशत घट्यो । यी दुईबाहेक सबै सेक्टर बढे ।
गुडबिल फाइनान्स र नेपाल फाइनान्सको शेयर बाहेक सबैको शेयर घटेको छ।