कालिमाटीमा ह्वातै बढ्यो तरकारीको मूल्य, कुनको कति पुग्यो ? (सूचीसहित)

१८ आश्विन २०८१, शुक्रबार ०७:००

काठमाडौँ । कालिमाटी बजार विकास समितिले शुक्रबारका लागि तरकारीहरुको दैनिक मूल्य सार्वजनिक गरेको छ । शुक्रबार बजारमा तरकारीको मूल्य ह्वातै बढेको छ । दशैँको मुखमा तरकारीको मूल्य आकाशिदा उपभोक्ताहरु मारमा परेका हुन् ।

समितिका अनुसार आज अधिकाशं तरकारीहरुको बजार मूल्य वृद्धि भएको छ । जस अनुसार आइबार भारतिय ठूलो गोलभेडाको मूल्य न्यूनतम् १४० रुपैयाँदेखि १५० रुपैयाँसम्म निर्धारण गरेको छ ।

साथै, आलु ८० रुपैयाँ, गाजर लोकल १५० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, काउली स्थानीय ५० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, लौका ९० रुपैयाँ प्रतिकेजीमा बिक्री वितरण भैरहेको छ ।

यस्तो छ आजको तरकारीको मूल्य : 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*