सूर्योदय वोमीको बोनस सेयर सूचीकृत

१७ आश्विन २०८१, बिहीबार १९:२४

काठमाडौं । नेप्सेमा सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको १२ लाख ८२ हजार १०८।५३ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

संस्थाले सेयरधनीलाई वितरण गरेको १४।००६ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*