आज बिदाका दिन समेत अधिकांश बैंकले सेवा प्रदान गर्ने, कुन–कुन शाखा खोल्छन् ? (सूचीसहित)

१७ आश्विन २०८१, बिहीबार ०७:५२

काठमाडौँ । आज देशभर सार्वजनिक बिदा रहेको छ । घटस्थापनाको अवसरमा असोज १७ गते देशभर सार्वजनिक बिदा हुने भएको हो ।

बिदाका दिन समेत बैंकहरुले भने बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकहरुले सेवा खुला राख्ने भएका हुन् ।

दशैंको मुखमा आम सर्वसाधारणलाई बैंकिङ्क कारोबारको धेरै आवश्यकता हुने भएकाले बैंकहरुले केहि शाखा खुला राखेर सेवा दिन लागेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*