कालिमाटीमा घट्यो तरकारीको मूल्य, कुनको कति पुग्यो ? (सूचीसहित)

१७ आश्विन २०८१, बिहीबार ०७:१२

काठमाडौँ । कालिमाटी बजार विकास समितिले बिहीबारका लागि तरकारीहरुको दैनिक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज अधिकाशं तरकारीहरुको बजार मूल्य वृद्धि भएको छ । जस अनुसार आइबार भारतिय ठूलो गोलभेडाको मूल्य न्यूनतम् ११० रुपैयाँदेखि १३० रुपैयाँसम्म निर्धारण गरेको छ ।

साथै, आलु ८० रुपैयाँ, गाजर लोकल १३० रुपैयाँ, बन्दा लोकल ६० रुपैयाँ, काउली स्थानीय ५० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, लौका ९० रुपैयाँ प्रतिकेजीमा बिक्री वितरण भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*