कामना सेवा विकास बैंकका डिजिटल बैंकिङ्ग सेवा ६ घण्टा अवरुद्ध

१६ आश्विन २०८१, बुधबार १४:०९

काठमाडौँ । कामना सेवा विकास बैंकको डिजिटल बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ६ घण्टा अवरुद्ध हुने जनाएको हो ।

कम्पनीको प्रणाली मर्मतसम्भार गर्नुपर्ने भएकाले असोज १६ गते राति १० बजेदेखि असोज १७ गते बिहान ४ बजेसम्म मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, एटिएम कार्ड सेवा, आइपिएस लगायतका सम्पूर्ण डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने भएका हुन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*