शिवम् सिमेन्टको स्वतन्त्र संचालकमा शिरोमणी ढकाल नियुक्त

१६ आश्विन २०८१, बुधबार १०:३८

काठमाडौँ । शिवम् सिमेन्ट्स लिमिटेडले हाल रिक्त रहेको स्वतन्त्र संचालक पदमा शिरोमणी ढकाललाई नियुक्त गरेको छ। कम्पनीको असोज १५ गते बसेको १३२औं संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

ढकाललाई बाँकी कार्यकालका लागि स्वतन्त्र संचालकको जिम्मेवारी प्रदान गरिएको छ। यो नियुक्तिले शिवम् सिमेन्ट्सको व्यवस्थापनमा थप सशक्तिकरण हुने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*