अपि पावर कम्पनीको वार्षिक साधारण सभा स्थगित

१६ आश्विन २०८१, बुधबार ०७:५९

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको २१ औँ वार्षिक साधारण सभा र बुकक्लोजको मिति हाललाई स्थगित भएको छ ।

नियामक निकाय विद्युत नियमन आयोगले कम्पनीले घोषणा गरेको लाभांशमा पुनराबलोकन गर्नुपर्ने धारणा दिएका कारण हाललाई वार्षिक साधारण सभा लगायतका प्रक्रिया स्थगित भएका हुन् ।

कम्पनी सञ्चालक समितिको असोज १५ गते बसेको बैठकको निर्णयले सभा हाललाई स्थगित गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*