कालिमाटीमा घट्यो तरकारीको मूल्य, कुनको कति पुग्यो ? (सूचीसहित)

१६ आश्विन २०८१, बुधबार ०७:१०

काठमाडौँ । कालिमाटी बजार विकास समितिले बुधबारका लागि तरकारीहरुको दैनिक मूल्य सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज अधिकाशं तरकारीहरुको बजार मूल्य वृद्धि भएको छ । जस अनुसार आइबार भारतिय ठूलो गोलभेडाको मूल्य न्यूनतम् ११० रुपैयाँदेखि १३० रुपैयाँसम्म निर्धारण गरेको छ ।

साथै, आलु ८० रुपैयाँ, गाजर लोकल १३० रुपैयाँ, बन्दा लोकल ७० रुपैयाँ, काउली स्थानीय ६० रुपैयाँ, मकै बोडी ९० रुपैयाँ, लौका ९० रुपैयाँ प्रतिकेजीमा बिक्री वितरण भैरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*