कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन
१४ आश्विन २०८१, सोमबार १८:१८
काठमाडौं । नेप्सेमा कामना सेवा विकास बैंकको सेयर मूल्य समायोजन भएको छ ।
बैंकको ७ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । कम्पनीको आजको अन्तिम कारोबार मूल्य ४६२।६० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ । समायोजन पश्चात कम्पनीको मूल्य ४३२।३४ रुपैयाँ कायम भएको छ ।
योसँगै, अब भोलि मंगलबार समायोजित मूल्यलाई आधार मानेर यी तीन कम्पनीको कारोबार खुला हुनेछ