सिईडिबी हाईड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

१४ आश्विन २०८१, सोमबार १५:०३

काठमाडौं । हिजो घटेको शेयर बजारमा आज सुधार देखिएको छ ।

शेयर बजारमा सुधार आँउदा सिईडिबी हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, सर्वोत्तम सिमेन्टस, नेपाल फाइनान्स, हिमालयन रि, सोनापुर मिल्स, एनएलजी इन्स्योरेन्स, गुडबिल फाइनान्स, हाथवे फाइनान्स र अपी पावरको सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*