साना किसान विकास लघुवित्तमा रोजगारीको अवसर

१४ आश्विन २०८१, सोमबार १०:३२

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले सोमबार एक सूचना प्रकाशित गर्दै कार्यक्रम सहसंयोजक र फिल्ड निरीक्षक पदमा ५ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले संस्थागत सुदृढीकरण कार्यक्रम अन्र्तगतका लागि करार सेवामा रोजागरीको अवसर खुलाएको जनाएको छ । इच्छुक नेपाली नागरिकहरुले तोकिएको तथा शर्त बमोजिम रही आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

One thought on “साना किसान विकास लघुवित्तमा रोजगारीको अवसर

  1. Subodh kumar ray says:

    2/2081/82

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*