एलआइसी नेपालको ८८.४५ प्रतिशत हकप्रद निष्काशन गर्ने, बोर्डले दियो अनुमति

१३ आश्विन २०८१, आईतवार १३:२१

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एलआइसी नेपालको ८८.४५ प्रतिशत अर्थात १ः०.८८४५ रेसियोको हकप्रद स्वीकृत गरेको छ । गत शुक्रबार अबेर नेपाल धितोपत्र बोर्डले सो सम्बन्धी स्वीकृति प्रदान गरिएको जनाइएको छ ।

गत शुक्रबार सो सम्बन्धी निर्णय भएको हो । विगत लामो समयदेखि बोर्डमा अल्झिएको एलआइसी नेपालको हकप्रद स्वीकृत भएसँगै अब छिट्टै निष्काशन हुनेछ ।

कम्पनीले दुई अर्ब ६५ करोड रुपैयाँको दुई करोड ३४ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ । सो हकप्रद बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैकिङ्ग रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*