नाडेप लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

१३ आश्विन २०८१, आईतवार ०७:५७

काठमाडौँ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आइतबार एक सूचना प्रकाशित गर्दै व्यवस्थापकीय र अधिकृत तहमा २ जनाका दरले कर्मचारी माग गरेको हो

सूचना अनुसार तोकिएको शैक्षिक योग्यता पुगेका नेपाली नागरिकहरुले सूचना प्रकाशित मिति (असोज १३) गतेका दिनले १५ दिनभित्र संस्थाको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

 

2 thoughts on “नाडेप लघुवित्तद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

  1. Sita chand says:

    Vacancy apply

  2. Kepash praja says:

    I thing i will the apply this vacancy post. Becouse i complete plus to in the management faculty.

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*