वर्षा कारण काठमाडौँ उपत्यकासहित देशभर वितण्डा

१२ आश्विन २०८१, शनिबार ०६:४१

काठमाडौँ। केहि दिनयता परेको अविरल वर्षाका कारण काठमाडौँ उपत्यकासहित देशभर वितण्डा मच्चाएको छ। निरन्तरको वर्षा पश्चात काठमाडौँ उपत्यका कयौं क्षेत्रहरू डुबान परेको हुन् ।

दिन आसपासका बस्ति जोखिममा रहेको हुँदा सुरक्षित रहन गृहमन्त्रालयले अनुरोध गरिएको छ।

अनामनगर

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*