बजार घट्दा समेत यी १० कम्पनीमा लगानीकर्ता मालामाल
१० आश्विन २०८१, बिहीबार १५:१४
काठमाडौँ । शेयर बजार निरन्तर ओरालो लागि रहेको छ । बजार निरन्तर घट्दा समेत केहि कम्पनीहरुको शेयर मूल्यमा भने सुुधार देखिएको हो ।
नेपाल स्टक एक्सेचञ्ज (नेप्से) ३२.८१ अकंले घटेर २४८६.७६ बिन्दुमा कायम भएको छ । आज ३२२ कम्पनीको १ करोड ३६ लाख ९१ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन विन नेपाल लघुवित्तको ९.८५ प्रतिशत, बोटलर्स नेपाल (बालाजुु) को ५.०६ प्रतिशत, एबिएल डिबेञ्चरको ५.०५ प्रतिशतले शेयर मूल्य बढेको छ ।