पिपुल्स पावरका संचालक कृष्ण अर्यालको राजीनामा स्वीकृत

९ आश्विन २०८१, बुधबार १७:१३

काठमाडौं। पिपुल्स पावर लिमिटेड (४.९६ मेगावाट) का सञ्चालक कृष्ण अर्यालले व्यक्तिगत कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन्। कम्पनीको असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त राजीनामा स्वीकृत गरेको हो।

बैठकले असोज ९ गतेदेखि लागू हुने गरी अर्यालको राजीनामा स्वीकृत गरेको जानकारी गराएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*