बजार घट्दा यी कम्पनीका लगानीकर्ता मख्ख

८ आश्विन २०८१, मंगलवार १५:२१

काठमाडौँ । शेयर बजारमा भारि गिरावट देखिएको छ । बजारमा आएको गिरावटले लगानीकर्तालाई निराश बनाएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५८.९३ अकंले घट्दा २४७० बिन्दुमा कायम भएको छ । आज ३०९ कम्पनीको १ करोड ५५ लाख ४ हजार ९२९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६८ करोड ९५ लाख ६१ हजार रुपैयाँको शेयर कारोबार भएको हो ।

बजार घट्दा समेत २६ कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । आज स्वरोजगार लघुवित्त,अपर स्याङ्गे हाइड्रोपावर, एनआइबिइल ग्रोथको शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*