बजार भारि अकंले घट्दा समेत यी १० कम्पनीको मूल्यमा आकर्षक वृद्धि

७ आश्विन २०८१, सोमबार १५:१८

काठमाडौैँ । साताको दोस्रो कारोबारको दिन शेयर बजारमा भारी गिरावट देखिएपनि केहि कम्पनीको शेयर मूल्यमा भने सुधार देखिएको छ ।

नेप्से आज ५९ अकंले घटेर कारोबार साढे ५ अर्बमा सीमित भएको छ । बजारमा उच्च गिरावट देखिएपनि केहि कम्पनीको मूल्य बढेको हो ।

आज हिमालयन हाइड्रोपावरको ९.८४ प्रतिशत, एक्सेल डेभलपमेन्ट बैंकको ८.१२ प्रतिशत, सिभिल बैंक डिबेञ्चरको ५.८१ प्रतिशतले शेयर बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*