नेरुडे मिर्मिरे लघुवित्तमा नयाँ अध्यक्ष आएसँगै कर्मचारीहरुको आन्दोलन स्थगित

७ आश्विन २०८१, सोमबार १०:११

काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्तमा कर्मचारीहरुको आन्दोलन स्थगित भएको छ । डेढ महिनादेखि जारी आन्दोलन आइतबारदेखि स्थगित भएको हो ।

लघुवित्तमा अध्यक्षको रुपमा टेक बहादुर बोहरा नियुक्त भएकै दिन कर्मचारीहरुले आन्दोलन स्थगितको घोषणा गरेको हुन् ।

असोज मसान्तको खाताबन्दिमा केन्द्रित भएर काम गर्नुपर्ने भएकाले अहिलेका लागि आन्दोलन स्थगित गरीएको जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*