यी तीन कम्पनीका लगानीकर्ता मालामाल

६ आश्विन २०८१, आईतवार १५:२३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.५८ अकंले बढेर २५८८.३५ बिन्दुमा कायम भएको छ । बजारले तिन दिनको राताम्य यात्रालाई ब्रेक हानेको हो ।

आज ३२५ कम्पनीको १ करोड २४ लाख ८५ हजार ७३१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ९ करोड २९ लाख ४८ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज तीन कम्पनीको शेयरमा सकारात्मक लागेको छ । आज इस्र्टन हाइड्रोपावर, आत्मानिर्भर लघुवित्त र अपर स्याङ्गे हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*