प्रभु बैंकका ऋणी तथा जमानतकर्तालाई कर्जा चुक्ता गर्न ३५ दिने ताकेता

४ आश्विन २०८१, शुक्रबार १७:५८

काठमाडौँ । प्रभु बैंकको शाखा कार्यालउ बट्टार नुवाकोटले ऋणीहरुलाई ऋण भुक्तान गर्ने ३५ दिने ताकेता गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ऋणी तथा जमानतकर्तालाई कर्जा चुक्ता भुक्तान गर्ने भनेको हो ।

बैंकले ऋणी तथा व्यक्तिगत जमानीकर्ताहरूलाई ३५ दिनको म्याद भित्र कर्जा चुक्ता गर्नका लागि अन्तिम मौका दिएको छ । यदि यस म्याद भित्र कर्जा चुकाइएको छैन भने ऋणीको नाम कालोसूचीमा समावेश गरिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*