कस्तो छ गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम ? (पूर्णपाठ)

३ आश्विन २०८१, बिहीबार १२:०७

काठमाडौँ । हालको गठबन्धन सरकारले सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । न्यूनतम साझा कार्यक्रमका लागि गठन गरिएको ४ सदस्यीय कार्यदलले उक्त मस्यौदा सार्वजनिक गरेको हो ।

सरकारले न्यूनतम साझा कार्यक्रमको मस्यौदा निर्माणका लागि एमालेका तर्फबाट विष्णु रिमाल र प्रदिप ज्ञवाली र कांग्रेरका तर्फबाट प्रकाश शरण महत र गगन थापासहितको ४ सदस्यीय कार्यदल गठन गरेको थियो । सोही कार्यदलले बुधबार मस्यौदा सार्वजनिक गरेको हो ।

DOC-20240918-WA0102. (1)

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*