सिईडिबी र नेपाल फाइनान्समा झुम्मिए लगानीकर्ता, यी हुन् टप १० कम्पनी
२ आश्विन २०८१, बुधबार १५:१३
काठमाडौँ । नेप्से आज ओरालो लागेको छ । बजार आज झिनो अकंले घट्न पुगेको हो ।
आज सिईडिबी हाईड्रोपावर र नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, एनएलजी इन्स्योरेन्स, साहस उर्जा, गुडबिल फाइनान्सको आज सर्वाधिक कारोबार भएको छ ।