कालीमाटीमा बढ्यो तरकारीको मूल्य, आज कुनको मूल्य कति ? (सूचीसहित)
२ आश्विन २०८१, बुधबार ०७:५०
काठमाडौं । कालीमाटी फलफूल तथा तथा तरकारी बजार विकास समितिले आज (असोज २) का लागि मूल्य निर्धारण गरेको छ । उक्त मूल्य अनुसार अधिकांश तरकारीको मूल्य बृद्धि गरेको छ ।
नयाँ सार्वजनिक मूल्य अनुसार आज कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ र भारतिय गालभेडाको मूल्य न्यूनतम ६० रुपैयाँदेखि अधिकतम् ७० रुपैयाँसम्म निर्धारण गरेको छ ।
त्यसैगरी यस दिन रातो आलुको न्यूनतम् मूल्य ७० रुपैयाँ, प्याज ११० रुपैयाँ, गाजर र स्थानीय काउली ९० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, भान्टा लाम्चो २५ रुपैयाँ, मकै ७० रुपैयाँ, टाटे सिमी ७० रुपैयाँले प्रतिकिलो न्यूनतम किनबेच भइरहेको समितिले जनाएको छ ।
यस्तो छ आजको तरकारीको मूल्यः