देशैभरिका कर अधिकृतहरुको सरुवा, १२३ निकायमा को कहाँ ? (सूचीसहित)
३१ भाद्र २०८१, सोमबार १९:३०
काठमाडौं । आन्तरिक राजश्व विभागले देशैभरिका कर अधिकृतहरुको सरुवा गरेको छ । आज भाद्र ३१ गते आन्तरिक राजश्व विभागले देशैभरिका कर अधिकृतहरुको सरुवा गरेको हो ।
अर्थमन्त्रालयको निर्देशन र समन्वयमा ति कर अधिकृतहरुको सरुवा गरिएको हो । नयाँ सूचि अनुसार ठूला करदाता कार्यालयका गेहेन्द्र गिरी बर्दिवास पुगेका छन् । हिजो मात्रै अर्थमन्त्रालयले ४५ अधिकृतहरुको सरुवा गरेकै भोलिपल्ट आन्तरिक राजश्व विभागले एकै पटक १२३ स्थानका कर अधिकृतहरुको सरुवा गरेको हो ।
हेरौं, कसको सरुवा कहाँ ?