अर्थ मन्त्रालयका ४५ जना शाखा अधिकृतहरुको सरुवा

३१ भाद्र २०८१, सोमबार १९:२७

काठमाडौँ । अर्थमन्त्रालयले आफ्ना मातहतका ४५ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । आइतबार अर्थात हिजो मन्त्रालय र अन्तर्गतका कार्यालयहरुका शाखा अधिकृतहरुको सरुवा गरेको हो ।

अधिकृतहरुको सरुवासँगै प्रशासन हेर्ने धेरै जना शाखा अधिकृतहरुको जिम्मेवारी हेरफेर भएको छ । सरकारले काम कारबाहीलाई थप व्यवस्थित र मर्यादित बनाउनको लागि शाखा अधिकृत लगायत सह–सचित र सचिवहरुको समेत सरुवा गरिसेको छ ।

सरुवा भएका अधिकृतहरुको सूचीः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*