सिईडिबी र सानिमा रिलायन्समा झुम्मिए लगानीकर्ता, यी हुन् टप १० कम्पनी

३१ भाद्र २०८१, सोमबार १५:०४

काठमाडौं । नेप्से आज ओरालो लागेको छ ।

आज सिईडिबी हाईड्रोपावर र सानिमा रिलायन्सको सर्वाधिक कारोबार भएको छ।

त्यस्तै, नेपाल फाइनान्स, एनएलजी इन्स्योरेन्स, हिमालयन रि, अपी पावर, गुडबिल फाइनान्स, सानिमा माई, एनआरएन इन्फ्रास्टक्चर, र एभरेष्ट बैंक आज सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*