सिईडिबी हाईड्रोपावरमा झुम्मिए लगानीकर्ता, अन्य यी १० को भयो सर्वाधिक कारोबार
३० भाद्र २०८१, आईतवार १५:०७
काठमाडौं । साताको पहिलो दिन नेप्से ओरालो लागेको छ ।
आज लाभांश घोषणा गरेको सिईडिबी हाईड्रोपावरको आज सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, एनआरएन इन्फ्रास्टक्चर, हिमालयन रि, अपी पावर, सिंगटी हाईड्रोपावर, सानिमा माई, अरुण भ्याली, डाङ्गी गुप्र, हाथवे इन्भेष्टमेन्ट र निफ्राको सर्वाधिक कारोबार भएको छ।