सेन्ट्रल फाईनान्सको सीईओमा रजोज मान श्रेष्ठ नियुक्त

३० भाद्र २०८१, आईतवार १०:२३

काठमाडौं । सेन्ट्रल फाईनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रजोज मान श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले रजोज मान श्रेष्ठलाई असोज ३ गतेदेखि ४ वर्षे कार्यकालका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव गोविन्द प्रसाईले जानकारी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*