निफ्राको स्वतन्त्र सञ्चालकमा दाहाल नियुक्त

३० भाद्र २०८१, आईतवार ०९:५१

काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को स्वतन्त्र सञ्चालकमा महेश प्रसाद दाहाल नियुक्त भएका छन् ।

बैंकको भदौ २८ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा दाहाललाई नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव इश्वर बन्धु गौतमले नेप्सेमार्फत जानकारी गराएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*