ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को प्रतिफल घोषणा

२८ भाद्र २०८१, शुक्रबार ११:०१

काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित  ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ ले प्रतिफल घोषणा गरेको छ ।

संस्थाले आफ्ना इकाईधनीहरुलाई गत आर्थिक वर्षको मुनाफाबाट करसहित ५ प्रतिशतका दरले हुन आउँने पाँच करोड १२ लाख रुपैयाँ वितरण गर्ने घोषणा गरेको हो ।

साथै ग्लोबल आइएमई क्यापिटलले सो फण्डको गत आर्थिक वर्षको लेखापरिक्षण समेत गरीसकेको जनाएको छ ।

Global Balanced Fund

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*