आइएमई लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

२७ भाद्र २०८१, बिहीबार १८:०२

काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको भालुबाङ शाखाले घातक रोग वापतको दावी रकम हस्तान्तरण गरेको हो ।

कम्पनीले सरुमारानी गाउँपालिका वडा नं ३ का बीमित अनुपम पुनका प्रस्ताबक ज्ञान पुन मगरलाई बीमा दावी वापत ७ लाख ५० हजार रुपियाँको चेक हस्तान्तरण गरिएको बीमा कम्पनीका प्युठान उपशाखा प्रमुख तिर्थराज पोख्रेलले जानकारी दिए।

प्रस्तावक ज्ञानेन्द्र पुन मगरले छोरा अनुपम पुन मगरको २०८० वैशाख २५ गते ७ लाख ५० हजार बीमाङ्क वाफत वार्षिक २ किस्ता बराबरको रुपियाँ भुक्तानी गरेका थिए । सरुमारानी गाउँपालिकाका उपाअध्यक्ष बसन्ता खड्का र इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख प्रेम प्रसाद तिम्लसिनाले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन।

कम्पनीले सरुमारानी गाउँपालिका वडा नं ३ का वीमित अनुपम पुनका प्रस्ताबक ज्ञान पुन मगरलाई बिमादावी वापत ७ लाख ५० हजार रुपियाँको चेक हस्तान्तरण गरिएको इन्स्योरेन्स कम्पनीको प्युठान उपशाखा प्रमुख तिर्थराज पोख्रेलले जानकारी दिए।

प्रस्तावक ज्ञानेन्द्र पुन मगरले छोरा अनुपम पुन मगरको २०८० वैशाख २५ गते ७ लाख ५० हजार बीमाङ्क वाफत वार्षिक २ किस्ता बराबरको रुपियाँ भुक्तानी गरेका थिए । सरुमारानी गाउँपालिकाका उपाअध्यक्ष बसन्ता खड्का र इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख प्रेम प्रसाद तिम्लसिनाले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*