एमएडब्लु हायर पर्चेज प्रालिद्वारा यी ऋणीहरुलाई कर्जा चुक्ता गर्न आग्रह

२७ भाद्र २०८१, बिहीबार १२:१५

काठमाडौँ । एमएडब्लु हायर पर्चेज प्रालिले हायर पर्चेज कर्जा रकम चुक्ता नगरेका २६ जना ऋणीहरुलाई ३५ दिनभित्र चुक्ता गर्न आग्रह गरेको छ ।

संस्थाले बिहीबार एक सार्वजनिक सूचना जारी गर्दै आफ्ना ऋणीहरुलाई समयमा कर्जा चुक्ता नगरेको खण्डमा कालोसूचीमा समावेश गराउने चेतावनी दिदै कर्जा चुक्ता गर्न आनुरोध गरेको हो ।

संस्थाले आफ्ना ऋणीहरुलाई कर्जा चुक्ता गर्न बारम्बार आग्रह गर्दा पनि कुनै चासो र प्रतिक्रिया नदिएपश्चात सार्वजनिक सूचना जारी गरेको संस्थाले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*