कामना सेवा विकास बैंकद्वारा कर्मचारी माग, यसरी दिनुहोस् आवेदन

२७ भाद्र २०८१, बिहीबार ११:५३

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै सेमि–क्वालिफाइड सीए र ट्रान्सेक्सन बैंकिङ्गमा रोजगारी खुलाएको हो ।

उक्त पदहरुमा आवेदन दिने इच्छुक उम्मेदवारहरुले २ असोज ४ गते अर्थात शुक्रबारसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ ।

सूचना सम्बन्धि कुनै आवश्यक जानकारी चाहेको खण्डमा बैंकको आधिकारीक वेबसाईटमा हेर्न सकिने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*