बजार ह्वात्तै घटबढ हुनु माफियाको चलखेल हो ?

२६ भाद्र २०८१, बुधबार १२:३१

काठमाडौँ । पाँच दिन राताम्य भएको शेयर बजार आज सुधारको संकेत गरी रहेको छ । बजार सुधार तिर लम्कि रहेको भएपनि ह्वात्तै घट्ने र बढ्ने भइरहेको हो । यस्तो समयमा केहि माफियाहरुले बजार बढाएर आफु एक्जिट हुने र घटाएर आफु प्रवेश हुने खेल खेलि रहेको हुनु सक्ने आंकलन भइरहेको छ ।

यो समचार तयार पार्दा अर्थात् १२ः२८ मिनेटसम्ममा शेयर बजार ९.६२ अकंले घटेर २६४२ बिन्दुमा कायम भएको छ । यस समयसम्ममा बजारमा २ अर्बको शेयर कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*